एमालेका १६ विभागले पाए पूर्णता, माधव पक्षलाई ठाउँ खाली (सूचीसहित) – Nepal Press

एमालेका १६ विभागले पाए पूर्णता, माधव पक्षलाई ठाउँ खाली (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले १६ वटा विभागमा प्रमुख र सदस्यहरू मनोनयन टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशनमा १६ वटा विभागका सदस्यहरुको नामावली पठाइएको छ ।

माधव नेपाल पक्षका लागि केही सदस्य खाली राखेर विभागलाई पूर्णता दिएको एमालेले जनाएको छ । एमालेका विभागमा समेटिएकाहरुको नामावली यस प्रकार छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर