कांग्रेसमा उम्मेदवारको शुल्क- एक सयदेखि ३० हजारसम्म (सूचीसहित) – Nepal Press

कांग्रेसमा उम्मेदवारको शुल्क- एक सयदेखि ३० हजारसम्म (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको छ ।

केन्द्रीय कार्य समितिको बैठकमा पेश भएको प्रस्तावित शुल्कमा न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ ।

प्रस्तावित शुल्कको सूची यसप्रकार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर