यस्तो छ अर्थमन्त्री शर्माले देखेको देशको आर्थिक अवस्था (पूर्णपाठ) – Nepal Press

यस्तो छ अर्थमन्त्री शर्माले देखेको देशको आर्थिक अवस्था (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीले थलिएको अर्थतन्त्रमा राहत तथा पुनरुत्थानका पर्याप्त कार्यक्रम नभएको बताएका छन् ।

सदनमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारले थप राहत तथा पुनरूत्थानको कार्यक्रम ल्याउने आश्वस्त पारे ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण अर्थतन्त्रको आधार कमजोर भएको बताएका छन् । जारी संसद बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *