प्रताप दासको गीतमा पुष्प र प्रकृतिको रोमान्टिक प्रेम (तस्विर र भिडिओ) – Nepal Press

प्रताप दासको गीतमा पुष्प र प्रकृतिको रोमान्टिक प्रेम (तस्विर र भिडिओ)

काठमाडौं । गायकद्धय प्रताप दास र अस्मिता अधिकारीको नयाँ गीत ‘जिउनु छ साथमा’ रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसमिटमा म्युजिक भिडियो लन्च गरियो ।

पुष्प खड्का, प्रकृति घिमिरे र छत्र श्रेष्ठ फिचर्ड गीत रोमान्टिक महसुस हुन्छ । ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा प्रेमिल जोडीको भावनालाई चित्रण गरिएको छ । भिडिओलाई सुलेमान शंकर इकुले निर्देशन गरेका हुन् ।

हेर्नूस गीत :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *