प्रधानमन्त्रीको मौखिक आदेशपछि रोकियो जागेश्वर गौतमको सरुवा – Nepal Press

प्रधानमन्त्रीको मौखिक आदेशपछि रोकियो जागेश्वर गौतमको सरुवा

काठमाडौं । कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा रोकिएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उनको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए ।

तर,  प्रधानमन्त्रीको निर्देशनमा तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनिएपछि सरुवा सम्बन्धी पत्र तयार नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *