सोमबार काठमाडौं उपत्यकामा ७७० संक्रमित थपिए, ८८ सय सक्रिय संक्रमित – Nepal Press

सोमबार काठमाडौं उपत्यकामा ७७० संक्रमित थपिए, ८८ सय सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५५६ भक्तपुरमा ९९ र ललितपुरमा ११५ जन छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ८ हजार ८९५ जना रहेको जनाएको छ । जसमा काठमाडौंमा ६२०४, भक्तपुरमा ११४५ र ललितपुरमा १५४६ जना रहेका छन् ।

अहिलेसम्म १४ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *