उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संक्रमित ७ हजार बढी – Nepal Press

उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संक्रमित ७ हजार बढी

काठमाडौ । उपत्यकामा आइतबार ६२४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ७,६१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी, कास्की र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् ।

कोभिड– १९ तिब्र गतिमा फैलिरहेको हँदा काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिँदै १० दिनका लागि थप गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *