प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागि नेपाली खेलाडीलाई शुभकामना – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागि नेपाली खेलाडीलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियोमा सुरु भएको ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगितामा सहभागि नेपाली खेलाडीहरुलाई शुभकामना दिएका छन् ।

सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत देउवाले व्यक्तिगत तथा सिंगो देशको तर्फबाट शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका छन् ।

जारी ओलम्पिकमा ५ जना नेपाली खेलाडी सहभागि भएका छन् । तीमध्ये दुईजना शनिबार बाहिरिएका छन् भने थप तीनजनाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागि नेपाली खेलाडीलाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *