यसरी लगियो हिमालपारिको मनाङमा जोन्सन एन्ड जोन्सन खोप (तस्विरहरु) – Nepal Press

यसरी लगियो हिमालपारिको मनाङमा जोन्सन एन्ड जोन्सन खोप (तस्विरहरु)

पोखरा । बाढीग्रस्त हिमालपारिको जिल्ला मनाङमा हेलिकप्टर चार्टड गरेर ३०० डोज जोन्सन एन्ड जोन्सन खोप लगिएको छ ।

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा हामी नेपाल नामक सामाजिक संस्थाले खोप ढुवानी गरेको हो । सरकारले बाढी प्रभावित इलाकाका बासिन्दालाई खोपमा प्राथमिकता दिने घोषणा गरेको थियो ।

मनाङका चामे, हुम्दे र थोचेका बासिन्दालाई लगाउन उक्त खोप प्रयोग गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बाढीग्रस्त मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *