नेपाल आइडलको चौंथो सिजन सुरु हुँदै, निर्णायकहरु पनि परिवर्तन गर्ने तयारी – Nepal Press

नेपाल आइडलको चौंथो सिजन सुरु हुँदै, निर्णायकहरु पनि परिवर्तन गर्ने तयारी

काठमाडौं । टेलिभिजन गायन रियालिटी प्रतिस्पर्धा नेपाल आइडलको चौंथो सिजन संचालन हुने भएको छ ।

तीन सिजनका लागि फ्रेन्चाइजको अनुमति पाएको आयोजकले चौंथो सिजनलाई पनि अनुमति पाएपछि प्रतिस्पर्धा पुनः हुन लागेको हो ।

लिखित अनुमति प्राप्त भएपछि चौंथो सिजनको काममा अघि बढ्ने आइडलका संचालक सुरेश पौडेलले जानकारी दिए । अनुमति पत्र प्राप्त हुनासाथ चौंथो सिजनको प्रोमो सार्वजनिक गर्ने तयारी भएको छ ।

चौंथो सिजनमा निर्णायकहरु पनि परिवर्तन हुने जनाइएको छ । केही समयदेखि सोज बन्द थियो ।

प्रतिक्रिया

One thought on “नेपाल आइडलको चौंथो सिजन सुरु हुँदै, निर्णायकहरु पनि परिवर्तन गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *