काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमित , ७३ सय सक्रिय संक्रमित – Nepal Press

काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमित , ७३ सय सक्रिय संक्रमित

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा थप संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५०० भन्दाबढी संक्रिय संक्रमित रहेको जनाएको छ । जसमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेत रहेको छ ।

हाल काठमाडौं उपत्यकामा ७,३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *