काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित, मौज्दात खोप सकियो – Nepal Press

काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित, मौज्दात खोप सकियो

काठमाडौं । खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *