दोहोरी च्याम्पियनका अन्तिम १६ राउन्डका प्रतिस्पर्धी घोषणा (सूचीसहित) – Nepal Press

दोहोरी च्याम्पियनका अन्तिम १६ राउन्डका प्रतिस्पर्धी घोषणा (सूचीसहित)

काठमाडौं । टेलिभिजनको गायन रियालिटी सो दोहोरी च्याम्पियन अन्तिम १६ को प्रतिस्पर्धामा प्रवेश गरेको छ । चारजना वाइल्ड कार्ड र १२ जना विजेताबीच प्रतिस्पर्धा थालनी भएको हो ।

अबदेखि दर्शकको मतको आधारमा उत्कृष्ट चयन गरिने भएको छ । यसअघि निर्णायकको मतको आधारमा उत्कृष्ट चयन हुने गथ्र्यो । अडिसन चरणबाट छानिएका ३५ उत्कृष्ट समूहबाट १२ जना छानिएको थियो ।

गोलाप्रथा मार्फत अन्तिम १६ का प्रतिस्पर्धीबीच आगामी राउन्डको तालिका पनि सार्वजनिक भएको छ । तस्विरमा हेर्नूस अन्तिम १६ का प्रतिस्पर्धी :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *