अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा वृद्धि
नेपाल प्रेस
२०७८ असार १३ गते ११:४०
काठमडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा आजबाट जोडिने भएसँगै यसको शेयर मूल्य बढेको छ ।
आज कारोबारको १० मिनेट भित्रमा नै अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा पुग्दै ९.९३ प्रतिशतले बढ्न पुगेको हो ।
आज शेयर बजार २५ मिनेटको व्यापारमा २९ अंकले बढ्दै पुन ओरालो लागेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर