न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त – Nepal Press

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त

काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा  रामेछाप खनियापानी -९ का  भण्डारी न्याय परिषद्को सदस्य पदमा नियुक्त  भएकाे हाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर