धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से – Nepal Press

धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ ।

आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२।५६ अंकले घट्न पुगेको छ ।

प्री-ओपन समयमा ६६ हजार १७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *