माधव नेपाल निवासमा देउवा र प्रचण्ड – Nepal Press

माधव नेपाल निवासमा देउवा र प्रचण्ड

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।

भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।

प्रतिक्रिया

One thought on “माधव नेपाल निवासमा देउवा र प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर